मुख्य समाचार

धादिङ न्युज आजबाट औपचारीक

By Dhadingnews.com

July 05, 2013

धादिङबेसी (धादिङ न्युज) धादिङ जिल्लाबाट शुरुवात गरिएको धादिङ न्युज डट कम अनलाइनको आज औपाचारिक शुभारम्भ हुंदैछ ।

नेकपा एमालेका नेता एवम पुर्व उपप्रधान तथा गृह मन्त्री केपी शर्मा ओलीले अनलाइनको औपचारिक शुभारम्भ गर्नुहुने नेवावती मिडिया प्रा।लि ले जनाएको छ । अनलाइनले धादिङ जिल्लाका खवरहरुलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।