कभर फोटो

धादिङ जिल्लामा प्रगतिशिल लेखक संघ गठन

By धादिङ न्यूज

March 08, 2018

धादिङ, २४ फागुन – धादिङ जिल्लामा प्रगतिशिल लेखक संघको प्रथम भेला विहिबार धादिङबेसीमा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेला सपन्न भएको हो । भेलाले रमेश अधिकारकिो अध्यक्षतामा १७ सदस्सिय प्रगथिशिल लेखक संघ धादिङको जिल्ला कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा प्रगतिशिल लेखकहरु विष्णु कोइराला, गोविन्द्र बुढाथोकी, सिर्जना अर्याल, गीता अधिकारी, हरि सुनार लगायत जिल्ला कार्यसमितिका सदस्य रहनुभएको छ । –––