घटना /दुर्घटना/ अपराध

धादिङबेसि बाट दार्खा जाँदै गरेको जीप दुर्घटना ,थप विवरण आउन बाँकी

By धादिङ न्यूज

January 01, 2019

धादिङबेसि बाट दार्खा जाँदै गरेको ना १ ज ७३९० नम्बरको जीप दुर्घटना भएको छ ।

दुर्घटना १० जना घाइते, ७ को अबस्था गम्भीर भएका छन् । घटनास्थलमा उद्धारको लागि टोड्केबाट प्रहरी गएको प्रहरी कार्यलयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।