कभर फोटो

एमाले धादिङको जिल्ला नेत्तृत्व सर्वसम्मतबाट चयन (नामावली सहित )

By धादिङ न्यूज

January 09, 2022

धादिङ– नेकपा एमाले धादिङको आठौं जिल्ला अधिबेशन सम्पन्न भई सर्वसम्मतबाट नयाँ नेतृत्वको चयन गरेको छ ।

सदरमुकाम धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा पुस २३ गतेदेखि तीन दिन सम्म चलेको अधिबेशनले भूमी त्रिपाठीको अध्यक्षतामा एक सय ५ सदस्यीय जिल्ला कमिटीको चयन गरेको हो । पाँच सदस्यीय पदाधिकारीमा धनबहादुर घले उपाध्यक्षमा, अर्जुन श्रेष्ठ गोर्खाली सचिवमा, हरिराम लोहनी र राधिका सापकोटा उप सचिवमा सर्वसम्मत बाट चयन भएका हुन ।उपाध्यक्षमा निर्वाचित घले संविधानसभा सदस्य हुन् भने सचिवमा निर्वाचित गोर्खाली निवर्तमान जिल्ला कमिटीका सचिव , उप सचिवमा निर्वाचित लोहनी र सापकोटा  निवर्तमान जिल्ला कमिटी सदस्य हुन । ।

सदस्य खुलातर्फ (२७ जना)

उमेश थापा, नरेश खतिवडा, रामेश्वर कार्की, दिपक खतिवडा, बलराम लम्साल, कलानिधी खनाल, दुर्गकुमार शाक्य, रामकुमार आचार्य, कमल नारायण श्रेष्ठ, अमर अधिकारी, योगेन्द्रकुमार बस्नेत, सुरेश आचार्य, भरत ढुंगाना, गोकर्ण रुपाखेती, बिरेन्द्र पाण्डे, बलबहादुर अधिकारी, कपिलप्रसाद रेग्मी, शिव भण्डारी, केशव गजुरेल, पदम सिलवाल, बाबुराम न्यौपाने, छन्दप्रसाद पोखरेल, नेत्रप्रसाद नेपाल, रंगप्रसाद थपलिया, प्रेमनाथ सिलवाल, वेधनिधी पाठक बेनी, बेगबहादुर पाण्डे

सदस्यहरुको नामावली

महिला सदस्य (१८ जना) खुल्लाबाट

सुशिला सुवेदी, राधिकादेवी सापकोटा पौडेल, मुना गोतामे, बिन्दा पोखरेल भट्ट, देवकी पौडेल, शान्तिमाया घले, चन्द्रकुमारी अधिकारी, देवी पाण्डे रेग्मी, सिता दुवाडी खनाल, बी। लोहनी, दुर्गा दुवाडी, सुमित्रा अधिकारी, अप्सरा उप्रेती, देवकी सिलवाल, अम्बिका रुपाखेती, सरिता श्रेष्ठ, मायादेवी थापामगर, कल्पना सुवेदी

संघीय निर्वाचन क्षेत्र १ बाट महिला सदस्य

शोभिता आचार्य, मन्दिरा श्रेष्ठ, उर्मिला श्रेष्ठ, राधा तिमल्सिना, हिरादेवी रेग्मी

संघीय निर्वाचन क्षेत्र अन्तर्गत १ बाट खुल्ला सदस्य

राजेन्द्रविक्रम बस्नेत, पूर्णबहादुर कार्की, मुरारी रिजाल, केदारप्रसाद पाठक, रामराज पाण्डे, राजेन्द्र थपलिया, बद्रीप्रसाद खतिवडा, गोविन्दप्रसाद कँडेल, भीमसेन लामा, टिकाप्रसाद थपलिया

संघीय निर्वाचन क्षेत्र २ बाट महिला सदस्य

खिलकुमारी पोखरेल तिवारी, शान्ता पाण्डे, गायत्री खतिवडा, सजिना थापामगर, राममाया पन्त

संघीय निर्वाचन क्षेत्र अन्तर्गत २ बाट खुल्ला सदस्य

क्षेत्रबहादुर तामाङ, हरि घिमिरे, रमेश ढकाल, प्रेमकुमार श्रेष्ठ, आरबी कार्की, काजी श्रेष्ठ, यज्ञेश्वर अर्याल, तेजनाथ लोहनी, गंगाधर न्यौपाने, हरि थापामगर

जनजाति खुला तर्फका सदस्य अरुणकुमार लामा, कुलबहादुर मगर, इमान तामाङ, छविलाल श्रेष्ठ, पेम्बा घले, प्रेमबहादुर तामाङ, राजेन्द्र तामाङ, भद्रलाल मगर

जनजाति महिला तर्फका सदस्य खुपीकुमारी तामाङ, बिनाकुमारी तामाङ, तुलकुमारी आले, शान्ति थापामगर

दलित खुल्लाबाट सदस्य गोपी सुनार, रामचन्द्र मिजार, राम्जी परियार दर्जी, झमकबहादुर परियार, दिलबहादुर रम्तेल, रुपक परियार

दलित महिलाबाट सदस्य शर्मिला बिक, सान्नानी बागदास, रिता परियार

अल्पसंख्यकबाट सदस्य रामबहादुर राई दनुवार, भीमबहादुर कुमाल

फरक क्षमता तर्फबाट सदस्य गुणराज खतिवडा, पुरन तामाङ

लेखा कमिटी संयोजक डिल्ली पाठक, सदस्यहरु : इन्द्रकुमार त्रिपाठी, गोकर्ण दवाडी, ऋषि नेपाल, गोपाल गुरुङ