ब्रेकिङ समाचार

गृहद्वारा १० अधिकारीहरुको सरुवा (सूचीसहित)

By Dhading News

September 08, 2023

काठमाडौँ । गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।