l7gL ufpF / k[i7e"lddf gLnlul/ lxdfn lxdfnkf/Lsf] lhNnf d':tfªsf] 3/kemf]Ë ufpFkflnsf –% l:yt ko{6lso :yn l7gL ufpF / k[i7e"lddf gLnlul/ lxdfndf laxLaf/ lxpF k/]sf] b[Zo . t:jL/ lg/h ysfnL ÷ /f;;

कभर फोटो

हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

By धादिङ न्यूज

October 26, 2023

धादिङ, ९ कात्तिक ।  केही दिन यता देशैभरको मौसममा आंशिक बदली देखिंदै आएको छ । जस्का कारण सांझ विहान चिसो बढ्न थालेको छ । यसो हुनुमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै, पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

(सांकेतिक फाईल तस्बिर)