खेलकुद

नेपाल ओमानसँग पराजित

By Dhading News

November 05, 2023

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।

निर्धारित २०–२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।