Soccer Football - Premier League - Fulham v Wolverhampton Wanderers - Craven Cottage, London, Britain - November 27, 2023 Wolverhampton Wanderers' Max Kilman reacts Action Images via Reuters/Paul Childs

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा फुलहमले उल्भ्सलाई हरायो

By Dhading News

November 28, 2023

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ ।

आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो । जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ ।

समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ । प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ ।