खेलकुद

बलात्कार आरोपमा सन्दीप लामिछाने आरोपमा दोषी ठहर

By Dhading News

December 29, 2023

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

आज शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको हो ।

सजाय तोक्नका लागि यही पुस २५ गतेलाई पेसी तोकिएको छ ।