ब्रेकिङ समाचार

राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति

By धादिङ न्यूज

January 07, 2024

काठमाडौं ।  राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमति भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार १९ पदका निम्ति दलहरूबीच भागबन्डाको सहमति भएको हो ।