मुख्य समाचार

सरकारले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठायो

By Dhading News

January 19, 2024

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।