ब्रेकिङ समाचार

कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव

By Dhading News

February 16, 2024

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव लगिएको छ ।

शंकर भण्डारीको नेतृत्वमा २२ जना सदस्यहरुले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै पुरक प्रस्ताव लगेका हुन् ।

फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका एजेण्डा तय गर्न बसेको वैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको विषय प्रवेश गराउन माग गर्दै पुरक प्रस्ताव लगिएको हो ।