ब्रेकिङ समाचार

जसपार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

By धादिङ न्यूज

March 05, 2024

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।

बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।