मुख्य समाचार

कास्की आसपास भएर भूकम्प

By Dhading News

March 09, 2024

काठमाण्डौ – कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान साढे ७ बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।