खेलकुद

दोस्रो टी–२० मा नेपालले आज आयरल्याण्ड ‘ए’सँग खेल्दै

By धादिङ न्यूज

March 26, 2024

काठमाडौं । नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज हुँदैछ । खेल आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल भ्रमणमा आएको आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ ।

पहिलो खेलमा सोमबार नेपाल ६ विकेटले विजयी भएको थियो ।