काठमाडौँ, २ असार गैरआवसीय नेपाली संघले बिहीबार काठमाडौँमा आयोजना गरेको 'नागरिकता , मताधिकार, लगानी तथा वैदेशिक रोजगार गोष्ठी'मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

ब्रेकिङ समाचार

आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्नुस्: शेरबहादुर देउवा

By धादिङ न्यूज

April 06, 2024

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

कांग्रेस काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र एकता कामय राख्न आग्रह गर्नुभयो ।