ब्रेकिङ समाचार

उपनिर्वाचनका लागि सुहाङले गरे उम्मेदवारी दर्ता

By धादिङ न्यूज

April 06, 2024

लाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट सुहाङले मनोनयन दर्ता गराएका हुन् ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।