खेलकुद

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

By धादिङ न्यूज

April 27, 2024

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार जित निकालेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा ५ खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।

नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको हो ।