प्रवास समाचार

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी

By Dhadingnews.com

September 24, 2013

वाशिंटन, डिसी /गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा २०१३-१५ को कार्यकालको लागि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाजका क्षेत्रिय सह संयोजक । हाल कार्यवाहक संयोजक रामचन्द्र खरेलले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।