प्रवास समाचार

फेसन ड्रेस नेपाली टेर्लर दुबईको मुख्य शहर बरदुबाईमा सुरु

By Dhadingnews.com

November 03, 2013

दुबई।  बिदेशमा नेपालीहरुले ब्यबसाय गर्नेक्रम तिब्र बढी रहेको बेला नोवेम्बर १ तारिक सुक्रबार दुबईको मुख्य शहर बरदुबाईमा नेपालीले टेर्लर ब्यबसाय उद्घाटन गरिएको छ ।