हाम्रो पालिका

धादिङ मतगणना अपडेट- दुबै क्षेत्रमा एमाले अगाडी

By Dhadingnews.com

November 20, 2013

क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद वुर्लाकोटी २९४४ एमाओवादी कल्पना धमला १२२४ नेपाली कांग्रेस रामनाथ अधिकारी २३२०

क्षेत्र नम्बर ३ एमाले राजेन्द्रप्रसाद पाण्डे ३९५२ एमाओवादी शालिकराम जमरकट्टेल २९७१ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ११३०