हाम्रो पालिका

धादिङ निर्वाचन परिणाम अपडेट-तीनवटै निर्वाचन क्षेत्रमा मतगणना कार्यजारी २ क्षेत्रमा एमालेका उम्मेद्वारअग्रस्थानमा

By Dhadingnews.com

November 20, 2013

क्षेत्र नम्बर १ नेपाली कांग्रेस तिलक रुवाली ७०३ एमाओवादी पुष्पबिक्रम मल्ल ४५२ एमाले धनवहादुर घले १४७ राप्रपा बुद्धिमान तामाङ १०५

क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद वुर्लाकोटी ५७६३ एमाओवादी कल्पना धमला २९७७ नेपाली कांग्रेस रामनाथ अधिकारी ५२९२

क्षेत्र नम्बर ३ एमाले राजेन्द्रप्रसाद पाण्डे ८०११ एमाओवादी शालिकराम जमरकट्टेल ५४६१ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा २३९७