हाम्रो पालिका

धादिङ निर्वाचन परिणाम अपडेट-क्षेत्र नम्बर ३ मा एमाले ३हजार सात सय ८७ मतले अगाडी ,२ मा पनि एमालेनै अघि

By Dhadingnews.com

November 20, 2013

क्षेत्र नम्बर ३ एमाले राजेन्द्रप्रसाद पाण्डे १०८०६ एमाओवादी शालिकराम जमरकट्टेल ७०१९ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा २८५०

क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद वुर्लाकोटी ७६८४ एमाओवादी कल्पना धमला ४४३४ नेपाली कांग्रेस रामनाथ अधिकारी ६८०१ क्षेत्र नम्बर १ नेपाली कांग्रेस तिलक रुवाली २०३५ एमाले धनवहादुर घले १२४९ एमाओवादी पुष्पबिक्रम मल्ल १२२४ राप्रपा बुद्धिमान तामाङ १३६३

तीनवटै निर्वाचन क्षेत्रमा मतगणना कार्यजारी रहेको छ ।