हाम्रो पालिका

धादिङ जिल्लाको पछिल्लो मतपरिणाम

By Dhadingnews.com

November 21, 2013

क्षेत्र नम्बर १ एमाले धनवहादुर घले ४७३२ नेपाली कांग्रेस तिलक रुवाली ३४३५ राप्रपा बुद्धिमान तामाङ २९२३ एमाओवादी पुष्पबिक्रम मल्ल ३१६३

क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद बुर्लाकोटी ९४४६ नेपाली कांग्रेस रामनाथ अधिकारी १००६६ एमाओवादी कल्पना धमला ४९७६

क्षेत्र नम्बर ३ एमाले राजेन्द्र पाण्डे ६६९५ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ६१९४ एमाओवादी शालिकराम जमकट्टेल ५४०२