हाम्रो पालिका

धादिङ जिल्लाको पछिल्लो मतपरिणाम जिल्लाको तीनवटै क्षेत्रमा एमाले अगाडी

By Dhadingnews.com

November 21, 2013

क्षेत्र नम्बर १ एमाले धनवहादुर घले 6902 नेपाली कांग्रेस तिलक रुवाली 4828 एमाओवादी पुष्पबिक्रम मल्ल 4761

क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद बुर्लाकोटी १४७०८ नेपाली कांग्रेस रामनाथ अधिकारी १२९१५ एमाओवादी कल्पना धमला ६४६१

क्षेत्र नम्बर ३ एमाले राजेन्द्र पाण्डे १६०३९ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ५०६९ एमाओवादी शालिकराम जमकट्टेल ११६८८