धादिङ जिल्लामा ब्यब्सायिक रुपमा कफीखेती हुन थालेको छ । कृषिको माध्यमबाट जिल्लाको आर्थिक बिकासमा कफी खेतीले रामो टेवा दिन सक्नेछ । तस्बिर केशव अधिकारी : धादिङन्युज

कभर फोटो

धादिङ जिल्लामा ब्यब्सायिक रुपमा कफीखेती फस्टाउदै

By Dhadingnews.com

January 08, 2014

धादिङ जिल्लामा ब्यब्सायिक रुपमा कफीखेती हुन थालेको छ । कृषिको माध्यमबाट जिल्लाको आर्थिक बिकासमा कफी खेतीले रामो टेवा दिन सक्नेछ ।तस्बिर केशव अधिकारी : धादिङन्युज