मलेखुको माछा मिठो ः माछाको परिकारका लागि धादिङको मलेखु निकै प्रख्यात रहेको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर मलेखुमा माछाका परिकार पाईने दर्जनौं होटलहरु संचालनमा रहेका छन । होटल वाहेक सिल वनाएर राखिएका माछापनि मलेखुवाट निकै बिक्री हुने गर्दछ । वजारमा बिक्रीका लागि पठाउनु अघि फुर्केखोला नजिकै सडक किनारमा आलो माछालाई आगोको तापमा सुकाईदै तस्बिर ः केशव अधिकारी÷धादिङन्युज

कभर फोटो

मलेखुको माछा मिठो ……..

By Dhadingnews.com

January 09, 2014

मलेखुको माछा मिठो ःमाछाको परिकारका लागि धादिङको मलेखु निकै प्रख्यात रहेको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर मलेखुमा माछाका परिकार पाईने दर्जनौं होटलहरु संचालनमा रहेका छन । होटल वाहेक सिल वनाएर राखिएका माछापनि मलेखुवाट निकै बिक्री हुने गर्दछ । वजारमा बिक्रीका लागि पठाउनु अघि फुर्केखोला नजिकै सडक किनारमा आलो माछालाई आगोको तापमा सुकाईदैतस्बिर ः केशव अधिकारी÷धादिङन्युज