धादिङ जिल्लाको निलकण्ठ गाबिसको वडा नम्बर ६ सांखुमा रहेको ढुङगेधारा । २ सय बर्ष भन्दा पुरानो भएको मानिएको यसस्थानमा एकै ठाउँमा पाँच वटा धारा भएकोले यसस्थानलाई पानधारे भनेर पनि चिनिन्छ । तस्बिर : एशोदा नेपाल धादिङन्युज

कभर फोटो

धादिङ जिल्लाको निलकण्ठ गाबिसको वडा नम्बर ६ सांखुमा रहेको पाँचधारा

By Dhadingnews.com

January 09, 2014