जलयात्राका लागि स्वदेशी तथा बिदेशी पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्रिशुली नदी केही बर्ष देखी चौतर्फी अतिक्रमणको चपेटामा पर्न थालेको छ । नदीको अस्तित्व जोगाउन सके धादिङ जिल्ला जलपर्यटनको माध्यम बाट दिगो आयाआर्जन गर्न सक्नेछ ।

कभर फोटो

जलयात्राका लागि स्वदेशी तथा बिदेशी पर्यटकहरुको पहिलो रोजाई त्रिशुली नदी

By Dhadingnews.com

January 20, 2014