बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला धादिङ २०७० मा धेरै जनाको रोजाइमा परेको छ केराको परीकार । नैबेध र फलफूलका रुपमा प्रयोग हुने गरेको केरा अब खाजाको परिकारमा पनि । स्वाद लिनका लागि धादिङ मेलामा अबसर जुटेको छ । तस्बिर :केशव अधिकारी /धादिङन्युज

कभर फोटो

नैबेध र फलफूलका रुपमा प्रयोग हुने गरेको केरा अब खाजाको परिकारमा

By Dhadingnews.com

January 31, 2014

नैबेध र फलफूलका रुपमा प्रयोग हुने गरेको केरा अब खाजाको परिकारमा पनि । तस्बिर :केशव अधिकारी /धादिङन्युज