शशस्त्र द्धन्द्धका वेला तत्कालिन विद्रोही नेकपा माओवादीको दवावका कारण बन्द हुन पुगेको धादिङ मझिमटारको सरकारी स्वामित्वको चुनढुङ्गा उद्योग बन्दभएको १५ बर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन । तस्बिर - केशव अधिकारी /धादिङन्युज

कभर फोटो

बर्षौदेखि संचालनमा आउन नसकेको मझिमटारको चुनढुङ्गा उद्योग

By Dhadingnews.com

February 06, 2014

शशस्त्र द्धन्द्धका वेला तत्कालिन विद्रोही नेकपा माओवादीको दवावका कारण बन्द हुन पुगेको धादिङ मझिमटारको सरकारी स्वामित्वको चुनढुङ्गा उद्योग बन्दभएको १५ बर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन ।तस्बिर – केशव अधिकारी /धादिङन्युज