बन तथा बाताबरण संरक्षणका लागि धादिङको नीलकण्ठ गाविस सांखुका अभियानकर्ताहरुले दुई दशक अघि देखि हरियाली भजन समुह मार्फत जनचेतना जगाउँदै आईरहेका छन । तस्बिर : केशव अधिकारी / धादिङन्युज

कभर फोटो

बन तथा बाताबरण जोगाउन सक्रिय हरियाली भजन

By Dhadingnews.com

February 06, 2014

बन तथा बाताबरण संरक्षणका लागि धादिङको नीलकण्ठ गाविस सांखुका अभियानकर्ताहरुले दुई दशक अघि देखि हरियाली भजन समुह मार्फत जनचेतना जगाउँदै आईरहेका छन ।तस्बिर : केशव अधिकारी / धादिङन्युज