धादिङ जिल्लाको पुरानो सदरमुकाम यतिबेला ओझेलमा पर्दै गएको छ । पानीको अभावले गर्दा ९५ बर्ष जिल्ला सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसी सारिएको थियो । तस्बिर : केशव अधिकारी /धादिङन्युज

कभर फोटो

ओझेलमा पर्दै गएको धादिङको पुरानो सदरमुकाम

By Dhadingnews.com

February 06, 2014

धादिङ जिल्लाको पुरानो सदरमुकाम यतिबेला ओझेलमा पर्दै गएको छ । पानीको अभावले गर्दा ९५ बर्ष जिल्ला सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसी सारिएको थियो ।तस्बिर : केशव अधिकारी /धादिङन्युज