धादिङ महोत्सव समापनको अवसर पारेर देखाईएको मयुर नाच । कलाकार उदिराम खडकाले मयुर वनेर कार्यक्रमका अतिथीहरुलाई नाच देखाउनुका साथै पुष्पगुच्छा दिएर स्वागत समेत गरेका थिए । तस्बिर-केशव अधिकारी /धादिङन्युज

कभर फोटो

धादिङ महोत्सव समापनको अवसर पारेर देखाईएको मयुर नाच ।

By Dhadingnews.com

March 09, 2014