उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गा धादिङको उत्ररी भेगमा पर्ने रि गाविसका अधिकांश वासिन्दाको आम्दानीको श्रोत बनेको छ । चित्राफुङ्गा । बांस निगालो वाट वनाईएका डोको, डालो मान्द्रो, भकारी,थुन्से (चित्राफुङ्गा )सदरमुकाम धादिङबेसीबाट मोटरमा राखेर पश्चिम नेपालको पोखरा, स्याङजा,पाल्पा तिर लाने तयारीमा तस्बिर-केशव अधिकारी /धादिङ न्युज

कभर फोटो

उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गा

By Dhadingnews.com

March 10, 2014

उत्तरी धादिङको उत्पादन,चित्राफुङ्गाधादिङको उत्ररी भेगमा पर्ने रि गाविसका अधिकांश वासिन्दाको आम्दानीको श्रोत बनेको छ । चित्राफुङ्गा । बांस निगालो वाट वनाईएका डोको, डालो मान्द्रो, भकारी,थुन्से (चित्राफुङ्गा )सदरमुकाम धादिङबेसीबाट मोटरमा राखेर पश्चिम नेपालको पोखरा, स्याङजा,पाल्पा तिर लाने तयारीमातस्बिर-केशव अधिकारी /धादिङ न्युज