कभर फोटो

धादिङमा अबैध क्रसर र ढुंगाखानीको बिगबिगी

By Dhadingnews.com

March 11, 2014

जिल्लामा धेरै वालुवा तथा ढुङ्गाखानी अबैध रुपमा सञ्चालन हुँदा पनि सरोकारवाला निकाय मौन बसेका छन् ।