बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन । वेनिघाट गाविसको वडा नम्बर ५ को गाउंवाट तरकारी वोकेर चरौदी स्थित सहकारीमा आउंदै किसानहरु । घरवाट दुईघण्टाको वाटो वोकेर तरकारी बेच्न किसानहरु चरौंदी सम्म पुग्ने गर्दछन । तस्बिर ः केशव अधिकारी–धादिङ न्युज

कभर फोटो

बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।

By Dhadingnews.com

April 13, 2014

बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।वेनिघाट गाविसको वडा नम्बर ५ को गाउंवाट तरकारी वोकेर चरौदी स्थित सहकारीमा आउंदै किसानहरु । घरवाट दुईघण्टाको वाटो वोकेर तरकारी बेच्न किसानहरु चरौंदी सम्म पुग्ने गर्दछन ।तस्बिर ः केशव अधिकारी–धादिङ न्युज