धादिङका बन विनाश गर्दै डढेलो : गर्मियाम लाग्नासाथ हरेक बर्ष धादिङ जिल्लाका वनमा डढेलोको प्रकोपले सखाप हुने गर्दछ । यस बर्ष पनि जिल्लाका अधिकांश वन डढेलोको चपेटामा परिसकेको छ । तस्बिर ः धादिङन्युज

कभर फोटो

धादिङका बन विनाश गर्दै डढेलो

By Dhadingnews.com

April 25, 2014

धादिङका बन विनाश गर्दै डढेलो : गर्मियाम लाग्नासाथ हरेक बर्ष धादिङ जिल्लाका वन डढेलोको प्रकोपले सखाप हुने गर्दछ । यस बर्ष पनि जिल्लाका अधिकांश वन डढेलोको चपेटामा परिसकेको छ । तस्बिर ः धादिङन्युज