सडक ढाकेर अघि बढ्दै (फोटो फिचर)

792 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संसारभर लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन भईरहेको वेला दामन मकवानपुरका गृहिणीलाई भने जंगलवाट छिटो घर पुग्ने हतारो छ । गाई भैसीको थलोमा ओछ्याउन जंगलवाट पतकर वोकेर घर तर्फ आउंदै दामन मकवानपुरका गृहिणीहरु । यसरी पतकर गाईभैसीको थलोमा राख्दा वस्तुलाई न्यानो हुनुका साथै मल वनाउन सजिलो हुन्छ ।
तस्बिर : काजी श्रेष्ठ/धादिङन्यूज

4

25

1