बुढेसकालमा चर्चित हस्तीहरुलाई बैंश  चढेपछि….

705 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी-७० सालदेखि अभिनय क्षेत्रमा योगदान पु¥याउँदै आएकी अभिनेत्री लीना चन्दावरकर मुम्वईमा आयोजित अवार्ड कार्यक्रममा सहभागिता भएकी थिइन् । त्यस्तै कार्यक्रममा चर्चित वकिल वा राजनितीज्ञ राम जेठमलानी पनि उपस्थिती थिए ।

leena_chandavarkar

जव दुबै जना सो कार्यक्रममा भेट भयो तव जेठमलानीले लीनाको किस गरे । जहाँ अभिनेता अजाज खानको पनि उपस्थिती थियो जिष्ट खबर डट कमले समाचार लेखेको छ ।
कार्यक्रममा पनि उनीहरुसँगै बसेको थिए । जव जेठमलानी र लीनालाई स्टेजमा बोलाइयो । उनीहरु अंकमाल गरे जेठमलानीले लीनालाई किस गरे र लीनाले पनि उनको हात थामिन र उनले पनि किस गरेपछि त्यहाँ उपस्थित सबै जना अच्चममा परे ।
तर जेठमलानीले कार्यक्रममा कुनै न कुनै चर्चिकला देखाउछन् किनकी एक वर्ष अगाडि भन्दा पहिला एक कार्यक्रममा उनले धर्मेन्द्रलाई किस गरेका थिए । दर्शकलाई अच्चममा पारेका थिए ।

लीनाले ७० दशकमा थुप्रै हिट फिल्म ‘मेहबुबकी मेंहेन्दी’ , ‘हनीमुन’ जस्ता फिल्ममा अभिनय गरेकी थिईन् । उनी एक सफल अभिनेत्री मात्र होइन र उनी एक गायक किशोर कुमारकी पत्ति पनि हुन् ।