‘लचिलो हुनुलाई कमजोरी ठानेर गलत व्याख्या नगरियोस्’
1023 पटक पढिएको
काठमाडौं, भदौ ४ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी संविधान लेखनमा हदै लचिलो भएकाले संविधान जारी गर्न सहज भएको बताएका छन् ।
नेकपा एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले संविधान लेखनको प्रक्रियामा पार्टी लचिलो हुनुलाई कमजोरी ठानेर गलत व्याख्या नगर्न आग्रह गरे ।
उनले आफ्नो पार्टीको ध्यान सत्ताभन्दा पनि संविधान जारी गरेर शान्ति र स्थायित्व कायम गर्नेमा रहेको पनि बताए । –