हट एंड सेक्सी मोडल सोनीकालाई किन ‘सबैले हुटिंग हान्छन ‘ हेर्नुहोश ।भिडियो

64 पटक पढिएको

प्रकाशित मिति: २६ बैशाख २०७३, आईतवार १४:५८

सम्पादक: Dhading News

गायिका सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सबैले हुटिंग हानछन्’बोलको सार्वजनिक भिडियोमा अहिलेका चर्चित तथा व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ । हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्काको अभिनय रहेको यस म्युजिक भिडियोलाई समन अधिकारीले  निर्देशन गरेका हुन् ।प्रसान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मज सग नाचेकी छिन् ।अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस  भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।


२६ बैशाख २०७३, आईतवार १४:५८ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....