व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाफल प्रकाशित

829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tu-universityकाठमाडौं, पुष १३ । व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाको परिक्षाफल प्रकाशित भएको छ । त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले २०७३ जेठमा लिएको चार वर्षे स्नातक बिबिएसको तेस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशित गरेको हो ।

जम्मा २८०१८ जना सहभागी परीक्षार्थीमध्ये ७६७० जना उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ । यसको नतिजा   edusanjal.com, educationsanar.com, र tu.ntc.net.np मा हेर्न सकिन्छ ।