७५ जिल्लामै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति

734 पटक पढिएको

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार १८:४४

सम्पादक: Dhading News

 

 

 धादिङ जिल्लाका धादिङ जिल्लाका २ नगर र ९ गाउँपालिकाका निर्वाचन अधिकृतहरु को को ?

Untitled-1 copyकाठमाडौँ, चैत्र २१ – निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले  मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले सोमबार मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नामावली  गोरखापत्र दैनिकमा सार्वजनिक सूचना गरी प्रकाशित गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

काे– कहाँ तल हेर्नुहोस

1_123_14_1



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ चैत्र २०७३, मंगलवार १८:४४ मा प्रकाशित

समाचार

सबै

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

Categories