बद्रि पंगेनी भन्छन : ‘सै पनि एमाले मै पनि एमाले’:भिडियो सहित

408 पटक पढिएको

प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार ०९:३४

सम्पादक: Dhading News

 

 

badri-panganiलोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनलाई लक्षित गर्दै ल्याएको नयाँ गीत लोकप्रिय भएको छ । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्न आह्वान समेत छन । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै गाएको उक्त गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ ।  सै पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् ।

यसमा इएनबीको शब्दरसंगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । सै पनि एमाले,मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१४ बैशाख २०७४, बिहीबार ०९:३४ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories

Above Footer Ad