logo-768x225

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा निधन

35 पटक पढिएको

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार १८:५७

सम्पादक: Dhading News

kirtinidhi-bista-768x529काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको उहाँको छोरा विनोद विष्टले जानकारी दिनुभयो ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्ष अघि उहाँको श्रीमती र एक छोराको निधन भएको थियो ।

काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष हुनुहुुन्थ्यो  ।


२५ कार्तिक २०७४, शनिबार १८:५७ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

छिमेकी झगडामा एक घाइते, पार्टीहरुबीच आरोप प्रत्यारोप

धादिङ   ८ मंसिर  -छिमेकी छिमेकी विच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण भएपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नीलकण्ठ नगरपालिका वडा न.ं १४ धुवाकोटको टारमा शुक्रबार विहान छिमेकीहरुबीच.....

निर्वाचन विथोल्न धादिङमा श्रृङखलाबद्ध रुपमा बम आतंक

धादिङ - निर्वाचन विथोल्ने नियतले धादिङमा एक साता यता श्रृङखलाबद्ध रुपमा वम आतंक मच्चाईएको छ । शुक्रवार  विहान.....

नेपाल बन्द हल्ला मात्रै: विप्लव

मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ.....

धादिङमा प्रतिनिधिसभालाई समेत छायामा पार्दै प्रदेशका ‘हेभीवेट’ उम्मेदवार

  काठमाडौं : देशैभरमा प्रदेशसभा निर्वाचन प्रतिनिधिसभा निर्वाचनको छायामा परेको महसुस भइरहेका बेला धादिङमा भने.....

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana