जापान वस्ने युवाहरुद्वारा  चेपाङ् वस्तिको विद्यालयमा सहयोग

338 पटक पढिएको

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार २१:४१

सम्पादक: Dhading News

धादिङ्  धादिङ जिल्लाबाट,जापान पुगेका केहि युवाहरुले दसैँको अवसरमा बेनीघाट रोराङ गाऊँपालिका वडा नं स्थित चेपाङ् वस्तिमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा स्कुल ड्रेस तथा स्टेश्नरी सामग्री सहयोग गरेका छन्

विद्यालयमा  अध्यन गर्ने ५० जना बिध्यार्थिलाई स्कुल ड्रेस स्टेस्नरी सामान हस्तान्तरण गरिएको सहयोगी विमल श्रेष्ठले जानकारी दिए  धादिङ समाज जापानको सचिव समेत रहेका श्रेष्ठको नेतृत्वमा, लोकेन्द्र भण्डारी,प्रविन मैनाली, निशान भट्ट तथा रामकुमार थापाको संयुक्त प्रयासमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको सहयोगी प्रविन मैनालीले जानकारी दिए

सहयोगी श्रेष्ठले, नेपालमा सहयोग हस्तान्तरणमा साथ दिने, कमल श्रेष्ठ, सन्दिप श्रेष्ठ, तिलक चेपाङ् तथा शिव श्रेष्ठ लगायतलाई धन्यवाद ज्ञापन गरेका छन्

थप तस्बिरहरु



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ कार्तिक २०७५, शुक्रबार २१:४१ मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories

Above Footer Ad