‘तिमीलाई माया गर्ने मान्छे’ आयो बजारमा

635 पटक पढिएको

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार १४:१३

सम्पादक: Dhading News

 

 

बैशाख, २१ काठमाडौँ ।नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन । सन्तोष सुनारले छायंकन गरेको सो गीतको म्यूजिक भिडियोमा सुमन ढकाल, अस्मिता काफ्ले तथा बालकलाकार राजन सुनार र कृतिका अधिकारीले अभिनय गरेका छन । गीतको छायंकन नवलपरासीका विभिन्न स्थानमा गरिएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२१ बैशाख २०७६, शनिबार १४:१३ मा प्रकाशित

समाचार

सबै

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा समर्पित रहँदै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको संयोजनमा रुमाहेदि.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

युरुङ तामाङको हत्यामा संलग्न बेनिघाटका झ्याप्ले पक्राउ

 धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का २५ वर्षीय झ्याप्ले भनिने कमल विक हत्या अभियोगमा पक्राउ परेका छन्.....

Categories

Above Footer Ad