पेट्रोलियम पदार्थको भाउ बढ्यो

662 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, भदौ २५ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

मंगलबार रातीदेखि लागु हुने गरी पेट्रोलमा ५ रुपैयाँ मट्टितेल र डिजेलमा समान ३ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

पेट्रोलको भाउ बढेर अब लिटरको १ सय ३० रुपैयाँ भएको छ ।

हवाई इन्धनमा भने ७ रुपैयाँ भाउ बढेको छ । अमेरिकी डलरको महँगो भएका कारण आयल निगमको घाटा बढेका कारण आयले निगमले घाटा कम गर्न पेट्रेलियम पदार्थको भाउ बढाएको हो ।

ujyaaloonline.com

 

 

उज्यालोबाट