गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने
87 पटक पढिएको
जेठ १५, २०८१ मंगलबार
काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने जानकारी गराएका छन्।
मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।